दर्सकको रोजाईमा हांस्य टेलिसिरियल ख्याल ठ्ट्टा

२०७८ चैत १ मंगलबार १२:४८:०० मा प्रकाशित

  पछिल्लो समयमा हांस्य टेलिसिरियल ख्याल ठ्ट्टा दर्शको रोजाईमा परेको छ । युटुबमा अपलोड भएको् केही समयमानै २ लाख भन्दा बढि दर्सकहरुले सिरियल हेरेका छन । यस टेलिसिरीयलमा दर्शकहरुलाई नयाँपन दिन खोजेको निर्देशक नेत्र राउतले अर्घाखाँची टाईम्सलाई जानकारी दिए ।  हामिले मनोरञ्जन संगै समाजमा रहेको बिकृती बिसंगतिहरुलाई उजागर गर्दै सचेतना जगाउने यो अभियान पनि हो । सबै दर्शकहरुलाई हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु । ’
गोलमालका निर्देशक नेत्र राउतको निर्देशनमा हांस्य टेलिसिरियल ख्याल ठ्ट्टा नेपाल टेलिभिजनवाट बुधबार बेलुका ७.२५ मा प्रशारण हुन् गर्दछ । भने N square युटुब च्यानलबाट बेलुका ८ बजे प्रशारण हुने गर्दछ । 
 कि एड्भटाईजको प्रस्तुती रहेको ख्याल ठट्टालाई दुर्गा वन्जाडेलो निर्माण गरेका हुन भने युट्युवमा  च्यानलमा हेर्ने सकिने छ । सो टेलिसिरियलमा मुकुन्द थापा , विनोद राई , नविना सिलवाल ( खुईली),नेत्र राउत तिखे,विनोद सुवेदी ( कुरौटे टाटे ) , दुर्गा वन्जाडे (दोकाने माईलो)  ,सस्मिता गिरी , मुस्कान लामा ,नवुजंग थापा (ज्यामालाउने) , हेम श्रेष्ठ लगाएतको अभिनय रहेको छ ।